Section 25
उपसमिति गठन गर्न सक्ने
: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरुको कार्यान्वयनको लागि समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।